काठमाडौं “नेकपा एमालेका निलम्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य रहेको बताएका छन् ।”“प्रधानमन्त्री ओलीले सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरे को प्रसंग कोट्याउँदै।
“नेता रावलले एमसीसी रोक्नुपर्ने तर्क गरे ।”सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै रावलले लेखेका छन्, .‘सभा मुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनुभएको रहेछ ।”“देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो यस्तो कर्तव्यप्रति देशघा’तीहरूमा भने घृणा हुन्छ ।’
यो पनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमसिसी बारे भ्रम पनि फैलाइएको बताएका छन्। बाबु राम भट्टराई सुशील कोइ”रालाका पालादेखि एम सिसीको प्रक्रियाअगि बढेको र आफ्नो नेतृत्वमा रहे को सरकारले मन्त्रिपरिषद बाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एम”सि”सी
ठूलो अ’नु’दान भएको बताए।‘बाबुराम भट्टराई र सुशील कोइ रा लाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट.डि’सिजन गरेर मन्त्री’जीलाई पठाएको हो अमेरिकामा,’ बु’ढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्या’ज तिर्नु पर्ने पनि छैन। यो केबल अ’नुदान हो।’
‘एमसिसीबारे भ्रम फैलाइएकोमा उनले अ’स’न्तुष्टि पोखे का छन्। ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्र’श्न गरे,
‘अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झुठा प्रचार गर्ने?’ एमसिसी पा’रित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताए। साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्डले पनि एमसि सी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्