ताजा समाचार हाईलाइट

काठमाडौं उपत्यकामा आजबाट निषे’धाज्ञामा थप क’डाइ

काठमाडौं – को’भिड १९ संक’ट व्यवस्थापन केन्द्र      (सिसिएमसी)ले काठमाडौं उपत्यकामा आजबाट निषे’धा’ज्ञामा थप क’डा’इ गर्ने भएको छ । निषे’धाज्ञा    लागू भए पनि केही दिन यता सडकमा सवारी चा’प घटेको थिएन । त्यस्तै, बैंक तथा वित्तिय संस्थामा भीडभा’ड पनि बढ्दो थियो । यसले को’रोना संक्र’मण दरमा थप सहज बनाउन सक्ने अनुमान गर्दै सिसिएमसीले आजबाट उपत्यकाको निषे’धाज्ञा थप क’डा गर्ने जनाएको हो ।

निषे’धाज्ञा थप कडा’इ गर्दा पत्रकारहरुलाई पनि अब सूचना विभागको कार्ड अनिवार्य गरिएको छ । यसअघि पत्रकारहरुले सम्बन्धित प्रकाशन गृहको कार्डमा पनि आवतजावत गर्न पाएका थिए । यस्तो गर्दा दुरुपयोग बढेको भन्दै सिसिएमसीले यो निर्णय गरेको हो । बिहीबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषे’धाज्ञा लगाइएको छ ।

मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषे’धाज्ञा थप्ने जनाइसकेको छ ।काठमाडौंमा शनिबार मात्र १९३२ जनामा कोरो’ना भाइरस संक्र’मण देखिएको थियो । काठमाडौंमा  पछिल्ला दिनमा कोरोना संक्र’मितको संख्या रफ्तारमा बढिरहेको छ ।

यो पनि पढ्नुहोस :

शनिबार नेपालमा को’रोनाले बनाएको रेकर्ड

नेपालमा कोरो’नाभाइरस संक्र’मणको दोस्रो लहरले भया’वह स्थिति ल्याउँदै छ । अहिले विभिन्न जिल्लाका अस्पतालहरुमा नै बिरा’मीहरुको संख्या निकै बढिसकेको छ ।

केही अस्पतालहरुले आफूसँग भएको अक्सिजन सकिएको बताउन थालेका छन् । यहीबीच शनिबार नेपालमा कोरो’नाभाइरस संक्र’मितको संख्यामा रेकर्ड         बनेको छ ।  शनिबार स्वास्थ्य मन्त्रालयले दिएको  जानकारी अनुसार ५ हजार ७ सय ६३ जना कोरोना’ भाइरस संक्रमि’त थपिएका छन् । नेपालमा कोरोनाभाइ’रस संक्रम’ण देखिएपछि एकै दिन यो संख्यामा संक्र’मित थपिएको यो पहिलो पटक हो ।

१४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण गर्दा यो संख्यामा कोरोनाभाइरस संक्रमित थपिएको हो । त्यस्तै, शनिबार मात्रै नेपालमा कोरोनाभाइरसका कारण १९ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

यसअघि नेपालमा ५ कार्तिकमा सबैभन्दा धेरै कोरोना भाइ’रस संक्र’मित थपिएका थिए । त्यो दिन नेपालमा ५ हजार ७ सय ४३ जना संक्र’मित थपिएका थिए । दोस्रो लहर सुरु भएपछि शुक्रबार पनि नेपालमा उल्लेख्य संख्यामा संक्र’मित थपिएका थिए । शुक्रबार नेपालमा ५ हजार ७ सय २९ जनामा कोरोना संक्र’मण पुष्टि भएको थियो ।

योसँगै नेपालमा अहिलेसम्म ३ लाख २८ हजार ८ सय ९३ जनामा कोरोना संक्र’मण भइसकेको छ । अनि २ लाख ८२ हजारभन्दा धेरैले कोरोना जितेका पनि छन् ।पछिल्लो तथ्यांकअनुसार अहिले नेपालभर ४३ हजार २ सय १३ जना सक्रि’य संक्र’मित रहेका छन् ।

Facebook Comments Box