भिडियो समचारको अन्तमा राखिएको छ हेर्नुस्।।।
रौतहट भर्खरै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको
गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् ।नेपाललाई चो‘र भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा
मच्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नै नारा जुलुस हरु गर्दै
दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथबुथ चहार्दै हिँडेको अन्य दलका कार्यकर्ताले आरोप लगाएका छन् ।
अब थप समचार काठमाडौं संम्भवता सधै चर्चा र विवाद को विचमा रहने नेता हुन माधव नेपाल हरेककुराहरु लाई मेरो सपना थियो मैलेेल्याएको भिजन भन्दै हिड्ने नेपालले
यस पटक भोट माग्दा गंम्भिर त्रुटी गरे उनले पुरानै पाटीको नाम भन्दै सुर्यमा मतदान गरौ भने र तत्काल क्षमायाचना गरि माफी मागेका छन सुर्य चिन्नको लोगो पनि मैले ल्याए
को समेत भनेका छन थप प्रसंग र भिडियो अन्तिममा राखिएको छ।अब थप समचार सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव
कुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूची मा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश द्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इज
लासमा तोकिएकोथियो।यसअघि १० चैत २०७८ मा पनि रिटको सुनुवाइ हेर्न नभ्याइनेु सूचीमा राखिएको थियो । नेपालले एमाले वरिष्ठ नेताको हैसियत बाट ९ वैशाख””
२०७७ मा रिट दायर गरेका हुन् । अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् उनीहरूले रिटमार्फत
सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टी लाई एकलौटी चलाएर ओलीले राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनो भावना राखी सांसद पदबाट
हटाउन खोजेको उल्लेख गरे का छन् ।२८ फागुन २०७७ र ७ चैत २०७७ तथा ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही” निर्णयलाई नै। आधार मानेर ओलीले कार
बाही गर्न लागेको पनि उल्लेख नवौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित केन्द्रीय कमिटी लाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।१३
वैशाख २०७८ मा न्यायाधीशप्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाम मा कारण देखाउ आदेश जारी गरेको थियो त्यसपछि रिटको पेसी १०चैत २०७८मा तोकि
को थियो अब नेपाललाई भर्खरै लखेटेको भिडियो हेर्नुस् अब भने भिडियो हेर्नुस् र तपाईका थप केहि हामीलाई सल्लाह सुझाब प्रतिक्रिया भए पनि कमेन्ट गर्नुस् धन्यवाद