ताजा समाचार

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने

अमेरिकाले  कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपा ललाई  सहयोग गर्ने भएको छ।शनिबार नेपालस्थित अमेरि की दूतावासले  विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घो’षणा गरेको हो।

उक्त रकम  नेपाली जनताको रोगसँग लड्ने क्षमता विकास का साथै नेपाल सरकारको कोभिड-१९ को जाँच, व्यवस्था पन, उपचार,  संक्रमण  नियन्त्रणमा खर्च हुनेछ। साथै तीन तहको  सरकारका  कोभिडसम्बन्धी  विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ।

यो पनि पढ्नुहोस!  नेपाल सुपर लिग (एनएसएल) मा धन गढी  एफसी  शीर्ष  स्थानमा उक्लिएको छ।धनगढीले शनि बार द’श’रथ  रं’ग’शा’लामा भएको खेलमा एफसी चितवन माथि ३-० को  जित  निकाल्दै  शीर्ष  स्थानमा  पुगेको  हो।पहिलो हाफ  गोलरहित बराबरीमा सकिदा धगनढीले दोस्रो हाफमा तीन गोल गर्‍यो।

उसका  लागि खेलको ६४ मिनेटमा निशान लिम्बूले पहिलो गोल गरे। ६९ मिनेटमा  ओलाडिपो  ओलावाले  आफिजले धनगढीको  अग्रता  दोब्बर पारे।८० मिनेटमा बुद्धबल तामा ङले धनगढीका लागि तेस्रो गोल गरेका थिए।

जारी  लिगमा  धनगढीले  ४  खेलबाट ७ अंक जोडेको छ। दोस्रो  स्थानको  बुटवलको  २ खेलबाट  ४ अंक छ।३ खेल बाट ४ अंक जोडेको पोखरा थन्डर्स तेस्रो स्थानमा छ। चित वन भने ३ खेलबाट २ अंक जोड्दै छैटौं स्थानमा छ।श्रोत:सेतोपाटि

Facebook Comments Box