ताजा समाचार स्वास्थ्य

कोराना पुवष्ट भएपछि १७ दिनदेखि सैनिक अस्पतालको आईसीयूमा उपचाररत छन् पूर्वप्रधानसेनापति कट्वाल!

काठमाडौं– पूर्वप्रधानसेनापति कट्वाल को’रोना सं’क्र’मण भएको छ । कोरोना पु’ष्टि भएपछि उनी १७ दिनदेखि सैनि क अस्पतालको आईसी यूमा उपचाररत भएको बताइएको छ ।सं’क्रमित भएपछि सैनिक अस्प’तालमा भर्ना भएका उनलाई आइसीयूमा राखिएको छ।

स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा अस्पतालमा भर्ना भ’एका उनको अहिले अवस्था स्थिर  रहेको  सैनिक स्रोतले जनाएको छ।यो पनि पढ्नुहोस – समृद्धिको आका ङ्क्षा पूरा गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट सुदूरपश्चिम प्रदेश का मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा   सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता,

योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताउनु भएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभ कामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले ‘समृद्ध सुदूरप श्चिम निर्माण’ को लक्ष्य पूरा गर्ने आधार पनि श्रमिक वर्ग भएकाले श्रम र श्रमिक वर्गप्रति सम्मान गर्नुपर्ने बताउनु भयो ।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वा स्थ्य, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

को’रानो भाइरसको महामारी कारणले कठिन परिस्थिति सि’र्जना भएकाले स्वदेश तथा विदेशमा कामको सिलसि लामा रहनुभएका सबैमा यस महामारीबाट बच्न सरका’र द्वारा जारी स्वास्थ्य मा’पदण्ड पालना गर्न जारी सन्देशमा अनुरोध गरिएको छ ।

उहाँले श्रमिक दिवसका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सु’स्वास्थ्य एवं दीर्घायुको का’मना गर्नुभयो ।

Facebook Comments Box