काठमाडौँ बैशाख १८ । विप्लव ने’तृत्वको नेपाल कम्युनि स्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे स’हमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरो’ध र वि’वाद रहँदै आएको थियो । नेकपाका पूर्व व’रिष्ठ पोलिट्ब्यूरो कृष्णप्र साद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो ।
विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आए को बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घो’ षणा गरिए को छ । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ ।
आ’न्दोल’नले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः ने’तृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहास का साक्षी स्वयं हामी नै छौं । तीनै ने’तृत्वले आपू लाई दे’वत्वकरण गरी क्रा’न्तिलाई विशर्जन गर्ने प्रबृत्ति हा’वी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्द’र्भमा सामन्तवादी, सा’म्राज्यवादी,
जडसुत्रवादी चि’न्तन र प्रवृत्तिका बि’रुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आव श्यक र जरुरी भैसके को छ । तसर्थ, संगठना त्मक हिसाबले जनतालाई जन सम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रा’न्ति सम्पन्न गर्न सकिने छ” जारी वि’ज्ञप्तिमा भनिएको छ ।
मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाज वादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इ’न्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायत बाट वि’द्रोह गरेकाहरु रहेको बताइएको छ । यस्तो छ विज्ञ प्तिप्रेस–बक्तब्य मितिः २०७८ बैशाख १८ मा’क्र्सवाद,
लेनिनवाद, माओवादको आ’लोकमा नयां जनवादी क्रान्ति सम्पन्न गर्ने र साम्यवादसम्म पुग्ने उद्धेश्यका साथ २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी बिभिन्न उ तार –चढाव, आ’रोह–अ’वरोह पार गर्दै यहांसम्म आइपुगे को कुरा हामी सबैलाई सर्वबिधितै छ ।
अनेकौं सौर्य, साहस, वलिदानका कृतिमानी खडा गर्दै यहांसम्मको यात्रा तय गरेको भएता पनि क’म्युनिष्ट आ’न्दोलन भित्रबाट नै श्रृजना त्मक बिकासको नाममा कहिले दायां अति त कहिले बायां अति तर्पम ढल्केर दक्षि णपन्थि संसोधनवाद र उग्रवामपन्थि प्रभावबाट आन्दो लन मुक्त हुननसकको र जसको फ’लस्वरूप नेपाली क’म्युनिष्ट आन्दोलनले निस्चित लक्ष्य सम्म पुग्न नसकेको यथार्थ हाम्रो सामु स्प’ष्टै छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको मूल समस्याका रूपमा सतहमा सामन्तवाद नै हावी रहेको कुरा यतिवेला फेरि पनि स्पष्ट गर्न चाहन्छौं । आन्दोलनले नेतृत्वलाई उचाइ मा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं ।
तीनै नेतृत्वले आपू लाई देवत्वकरण गरी क्रान्तिलाई विश र्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्य सम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्त वादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्ति का बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ ।
तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बा“की अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ । यसका निमित्त एउटा नयां आधारमा एउटा नयां बिचार, नयां क्रान्ति, नयां आन्दोलन सृजाना गर्न बैज्ञा निक समाजवादी कार्यदिशालाई दरोसंग पक्रदै अगाडी ब ढ्ने उद्धेश्यलाई केन्द्रमा राखेर एउटा नितान्त नयां,
सशक्त र जुझारु तथा सामन्तवाद, साम्राज्यवाद र संसो धनवाद बिरोधि एवं देशभक्त, प्रगति”शिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, समूहहरू तथा जातिय, क्षेत्रिय, लैंगिक, दलित, मधिशे, महिला, सिमान्तकृत उत्पि डीत समुदाय र भाषिक, सांस्कृतिक उत्पि”डनमा परेका समूहहरू लगायत समग्रमा बर्गिय उत्पिडनको साथ र सह योगमा बैज्ञानिक..
समाजवादी क्रान्ति सम्पन्न गर्न श्री कृष्ण प्रसाद धमला (कमरेडः गम्भिर) को नेतृत्वमा हिमाल, पहाड, तराइ मधेश सबैको प्रतिनिधित्व सहित ५१ (एकाउन्न) सदस्यिय जन–समाजवादी मञ्च, नेपालको आज मिति २०७८ बैशाख १८ गते तदनुसार सन २०२१ मइ ०१ का दिन स्थापना गरिएको सगर्व घोषणा गर्दछौं ।
यतिवेला देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको बिसम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोमा सम्बन्धित सबै जनसमुदाय, देशभक्त, प्रगति शिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र समूह लगायत पत्रकार बन्धुहरूसंग क्षमायाचना गर्दै यस विश्वब्या पी कोरोना महामारीका बिरुद्ध लड्न सबैलाई एकजुट भै हातेमालो गरी कोरोना कहरबाट छुटकारा पाउने लडाइमा सफलता प्राप्त गर्न समेत हार्दिक आग्रह गर्दछौं ।
जनताको सम्प्रभूतालाई स्थापित गर्दै माक्र्सवाद, लेनिन वाद, माओवादको पथप्रदर्शक सिद्धान्तमा अडिग रहंदै बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने महान अभियान लाई यहांहरू सबैबाट न्यानो माया, सद्भाव, नैतिक÷ भौति क समर्थन रहने छ भन्ने बिश्वास ब्यक्त गर्दै सबै जनसमुदाय , देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्र वादी..
शक्ति र समूहहरूलाई यस महान अभियानमा विना पूर्वा ग्रह, विना संकोच छलफल, बहस, विमर्शमा भाग लिन र बिषयलाई सारमा संकेन्द्रण गरी लागु गर्दै विजय सम्म पुग्नका निमित्त लामबद्ध हुन हार्दिक अपिल गर्दछौं । ओए सनेपाल ।