ताजा समाचार

झापाका ५ पालिकामा से’ना परिचालन,

को’भिड–१९ को स’ङ्क्र’मणविरु’द्ध स’चेतना फैलाउन जिल्लाका ५ स्थानमा नेपाली से’नाको टोली प’रिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचन -कबल, गौरी गञ्ज र झापा गाउँपालिकामा से’नाको टोली प’रिचालन गरिएको छ।

नेपाली से’नाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख से’नानी अमरजङ्ग थापाले बताउनुभयो । गत वर्षसमेत को’भिड–१९ को महामारी तीव्र गतिमा फैलिएका बेला नेपाली से’ना’को टोली दक्षिण झापाको कचनकबल गाउँपालिका मा परि’चालन गरिएको थियो ।

होल्डिङ सेन्टर

‘नेपाली से’नाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमा’ण्डमा गएको टोलीले काँकडभिट्टा खेल मैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माण को काम शुरु गरेको हो । पहिलो दिन से’नाको टोली  ले खेल मैदानको आधा भाग ओगट्ने गरी रे’खाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेरा बेरा बनाउन थाले को छ । यहाँ एक हजार क्षमताको हो’ल्डिङ सेन्टर बन्न लागेको हो ।

सीमामा स’शस्त्रका ४४ पोस्ट

‘यसैबीच झा’पामा भारतसँगको १४४ दशमलव दुई किलो मिटर सीमा क्षेत्रमा स’शस्त्र प्र’हरीले ४४ वटा   फ’रवार्ड पोस्ट स्थापना गरेको जनाए को छ । स’श’स्त्र प्र’हरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अ’प’राध नि’य’न्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए । यसपालि ३१ वटा पो’स्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन् ।

‘को’भिड–१९ स’ङ्क्र’मणको दोस्रो लहर तीव्र रूपमा फै:लिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सश’स्त्र प्र’हरीले फरवार्ड पोस्ट स्थापना गरेको उहाँले बताउनुभयो । झापा का सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन् । सश’स्त्र प्र’हरीको प’रिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सु’र’क्षा व्य’वस्था कसिलो भएको छ ।

आइतबारदेखि नि’षे’धाज्ञा

‘को’भिड–१९ को ब”ढ्दो स’ङ्क्र’मण रो’क्न झापा मा आइतबारदेखि लागू हुने गरी नि’षे धाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले शुक्रबार जारी गर्नु भएको आदेशमा अत्यावश्यक कामबाहेक सर्व साधारण ले घर बाहिर नि’स्कन नपाइने उल्लेख छ ।

‘आदेशमा हाटबजार, भेला, जु’लुस, सभा, मेला भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजे समा पन हुने भएको छ । सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने नि’षेधाज्ञामा जनाइएको छ ।

‘नि’षे’धाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्था मा आलोपालो प्रणा ली लागू गराउने भनिए  को छ । शुक्रबार   को’भिड–१९ जिल्ला स’ङ्क’ट व्यव स्थापन केन्द्रको बैठक बसेको थियो । बैठक लगत्तै निषेधाज्ञा जारी गरिएको थियो ।स्रोत न्युज२४

Facebook Comments Box