काठमाण्डौ मेडिकल कलेज ( के एम सि) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जा’नकारी आएको छ। लोकप्रिय ताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैलेस्वास्थ्य लाभको कामना गरिरहेका छन । काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ला बाग्लुङमै रहेका थिए।
कोरोना आ’पतकालीन कोषमा समेत उनले सहयोग गरेका थिए। सपुतको जुन गीत आएपछि आम नेपालीको मन जि’त्ने बन्ने गरेको छ। उनले नमस्कार गीत बजारमा ल्याएर कोरोनाको स’जकता अप नाउने बाटोको सु’रुवात गरेका थिए भने अहिले यो देश मेरो पनि है -न र बोलको गीतले उस्तै सं’देश छरेको छ ।
सपूतले आफ्नो साथीभाईलाइ स’जक रहन अ’नुरोध समेत गरेका छन।कोरोनाले जुनसुकै समयमा अ’प्ठ्यारो पार्ने भन्दै आफु संग भेट भएका सबैले पिसिआर टेस्ट गर्न समेत अ’नुरोध गरेका छन ।
प्रकाश सपूतले फेसबुकमा लेखेका छन न्ततः काठमाण्डौ मेडिकल कलेज ( के एम सि) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पो’जिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्क मा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।
एकदमै धेरै शरिर दुख्ने / गल्ने, छटपटि हुने, टाउको भारी हु ने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भए पछि मैले पिसिआर टेस्ट गरेको थिए ।
म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जि’त्न सकिन्छ भन्ने आ’त्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ ।